About Us

विद्यालयको परिचय :

२००७ सालको राजनीतिक परिवर्तन सँगै देशमा आएको शैक्षिक जागरणबाट यो जिल्ला पनि अछुतो रहन सकेन । राणाकालमा जिल्लामा एकमात्र भाषा पाठशाला रहेकोमा २००५ सालमा जिल्ला भर ए वटा प्रा.वि र एक मिडिल स्कुल खुलेको पाइन्छ । अशिक्षा, गरिवी र अन्धविश्वास भित्र रुमलिएको जाजरकोट जिल्लाको शैक्षिक विकासका लागी तत्कालका सक्रिय समाजसेवी ज्यूहरु ईश्वरीवहादुर शाह, भक्तबहादुर कार्की, योगेश्वर कार्कीहरुको सक्रियता र योगदानलाई उच्च स्थानमा राख्नु आवश्यक छ । समाजसेवी ईश्वरीबहादुर शाहको संयोजकत्वमा एक प्रतिनिधि मण्डल काठमाडौ गई तत्कालीन शिक्षा विभागका डाइरेक्टर जनरल समक्ष जिल्लाको आवश्यकता अनुरुप विद्यालयको माग गरी २००५ फाल्गुन १५ गते जिल्ला भरका लागि ४ वटा प्रा.वि र एक मिडिल स्कुलको स्वीकृत प्राप्त गरेपछि २०१० वैशाख १४ गते देखी तत्कालिन जाजरकोटी राजा श्री स्वयमप्रकाश विक्रम शाहको दरवारमा (श्रीहाल जिल्ला समन्वय समिकिो कार्यालय रहेको भवन) श्री त्रिभुवन हिमालय मिडिल स्कुलका नाममा यविद्यालय संञ्चालन गरियो

तत्कालीन जाजरकोट जिल्ला पञ्चायतका प्रथम सभापति श्री तप्तबहादुर कार्की लगाएतका जिल्लाका सालमा जाजरकोटी जनताको प्रत्येक घरबाट प्रतिष्ठित शिक्षाप्रेमी व्यक्तिहरुको प्रयासमा २०२२ रु. – (आठ) का दरले जम्मा रु 0000 चालीस हजार चन्दा संकलन गरी २०२३ वैशाख २१ गते माध्यमिक तहको स्वीकृती प्राप्त गरी मा. वि. तहको पठन पाठन संचालन भएपछि २०३१ सालसम्म यस विद्यालयको नाम श्री त्रिभुवन हिमालय हाइस्कूल रहन गयो यस विद्यालयको भौतिक विकासका निम्ति तत्कालिन जाजरकोटी राजा स्वयमप्रकास विक्रम शाहबाट आफ्नो दरवार नै विद्यालयलाई प्रदान गर्नुभयो भने समाजसेवी शंकरप्रसाद शर्मा, रु ६०००। हजार कृष्णवहादुर शाह, जग्गा भएको स्थान तोक्ने गणेशवहादुर शाह आदिले विद्यालयलाई आर्थिक तथा जग्गा प्रदान गरी ठूलो योगदान दिएको पाइन्छ यसै गरी तत्कालीन जिल्ला पंचायत विकास अधिकारी सन्तवहादुर राईले पनि विद्यालयको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको पाइन्छ

२०३१ सालसम्म हाल जिल्ला समन्वय समितिको कायालय रहेको जाजरकोटी राजाको दरबारमा संञ्चालित यो विद्यालय २०३२ सालमा यस जिल्लामा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भएपछि हाल सम्म विद्यालय अवस्थित थाप्ले चौरमा श्री त्रिभुवन व्यावसायिक माध्यमिक विद्यालयका रुपमा सारिएको हो २०४२ सालदेखि पुनः साधारण विद्यालयका रुपमा संचालित यस विद्यालयमा जिल्लाको शैक्षिक आवश्यकतालाई महशुस गरी २०५२ साल श्रावण गते देखि शिक्षा समूह तर्फको शैक्षिक सत्र २०६२ देखि तत्कालीन उच्च उच्च माध्यमिक तह (१०+) संचालन भै रहेकोमा माध्यमिक शिक्षा परिषदबाट वाणिज्य तथा मानविकी समुहको समेत पठन पाठन संचालनको अनुमती प्राप्त गरे देखि यस विद्यालयमा वाणिज्य मानवकी संकायको पठन पान समेत सुरु गरिएको यसै गरी २०६८ साल देखि यस विद्यालयमा उच्च माध्यमिक तहमा विज्ञानशिक्षा विषयको समेत पठनपाठन सुरु गर्नाले विशेष गरी विपन्न विद्यार्थीहरुलाई ठूलो सहयोग पुगेको

विद्यार्थीहरुको चाप अनुरुप पर्याप्त भवन, विज्ञान प्रयोगशाला, व्यवस्थित कम्पाउन्डवाल शिक्षक दरबन्दी अपुग रहेको तत्कालीन जिल्ला विकास समिति, जिल्लगााउँ विकारका तलकालका ३० गाउ विकास समितिहरु एकिकृत तथा आन्तरीक सुरक्षा कोष, जिल्ला शिक्षा कार्यालयबाट यस विद्यालयको भौतिक निर्माणका लागि प्राप्त सहययोगमा १० दश कोठे दुई वटा भवन निर्माण गरिएकोछ साथै उल्लेखित निकायहरुको सहयोगत्मक भावना उल्लेखनीय रहेको

 

 

हाम्रो मिशन:

  एक समग्र र उच्च गुणस्तर प्रदान गर्न पालनपोषण गर्ने वातावरणमा शिक्षा जसले इमानदारी, सम्मान, सहयोग, र आजीवन सिकाइ। हामी शैक्षिक विकास गर्न प्रतिबद्ध छौं सांस्कृतिक संरक्षण, समावेशीता, र समुदाय स्थापना गर्दा उत्कृष्टता संलग्नता। श्री त्रिभुवन माध्यमिक विद्यालयमा, हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न र जिम्मेवार विश्वव्यापी नागरिक बन्न सशक्त बनाउनु हो। हामी सिक्ने, आलोचनात्मक सोच, र व्यक्तिगत वृद्धिको लागि प्रेमलाई प्रेरित गर्ने प्रयास गर्छौं। हाम्रो समुदायसँग सक्रिय रूपमा संलग्न भएर र वातावरणीय भण्डारीलाई बढावा दिएर, हामीले सामाजिक सचेतना र करुणाको भावना विकास गर्ने लक्ष्य राख्छौं। हाम्रो मिशन भनेको हाम्रा सांस्कृतिक जराहरूलाई सम्मान गर्दै र भविष्यका अवसरहरूलाई अँगालेर विद्यार्थीहरूलाई सधैं परिवर्तनशील संसारमा अर्थपूर्ण प्रभाव पार्न प्रेरित गर्ने र सशक्त बनाउनु हो।

Welcome To Shree Tribhuvan Secondary School Why Choose Us

  • 16
    Certified Courses
  • 2555
    Students Enrolled
  • 98%
    Passing to School
  • 100%
    Satisfied Parents

Take a tour Know more

  • Malleable Study Time

    COMMUNITY SERVICE

    Through meaningful community service social responsibility, and leadership skills in order to positively influence society.

  • Malleable Study Time

    LIBRARY

    Our library develops a love of reading and lifelong learning by providing a wide range of books and resources.

  • Malleable Study Time

    CREATIVE FRIDAY

    It fosters imagination, self-expression, and collaboration, while offering a refreshing break from regular academic routines.

  • Malleable Study Time

    ARTS AND CULTURAL ACTIVITIES

    An opportunity to showcase their talents and share their ideas with the community is given to students by every year such as art exhibitions, talent shows, and festivals of culture.

  • Malleable Study Time

    STEM AND INNOVATION PROGRAMS

    Students are encouraged to investigate the boundaries of contemporary technology and innovation through our STEM (Science, Technology, English, and Mathematics) programs.

  • Malleable Study Time

    TOORS & TRAVELS

    It allows students to explore diverse destinations, experience new cultures, and engage in adventure and learning outside the classroom. It promotes personal growth, global awareness, and creates lasting memories.

Shree Tribhuvan Secondary School BROWSE BY SCHOOL

  • भक्तबहादुर मल्ल

    प्रधानाध्यापक

    9858058232

  • अमृता कुमारी बि सि वलि

    बि ब्य स अध्यक्ष

    9858058232

  • हरिबहादुर बस्नेत

    सहायक प्रधानाध्यापक

    9858058232

  • तिलकबहादुर खत्री

    शिक्षक

    9858058232

Alumini Testimonials

  • Staff's commitment to each student's success...evident in every aspect" - replaced with "The teachers truly care about each student and want them to succeed" for clearer focus on the teachers' impact Read more

    Thomas, Nepal
  • Our child is learning to think critically, be creative, and help others" for simpler language and a focus on the skills the child is developing Read more

    Thomas, Nepal
  • "Well-rounded and prepared for the future" - replaced with "ready for whatever comes next" for simpler language and a focus on the positive outcome for the child. Read more

    Thomas, Nepal